song lyrics / Sanjivani / Dada Pakha Chhaharale lyrics  | FRen Français

Dada Pakha Chhaharale lyrics

Performer Sanjivani

Dada Pakha Chhaharale song lyrics by Sanjivani official

Dada Pakha Chhaharale is a song in English

डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
छातीभित्र मुटुपनि
तिमीलाई बोलाउँछ
हो सताएर नजाउ टाढा
ए माया
तिम्रै लागि म आएँ
यो धरतीमा

डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
लैलैलैलै...
इन्द्रेणीको रङ्गमा पनि
देख्छु तिम्रो छायाँ
हिमाल झैँ सँधै अटल
तिम्रै चोखो माया
हो, इन्द्रेणीको रङ्गमा पनि
देख्छु तिम्रो छायाँ
हिमाल झैँ सँधै अटल
तिम्रै चोखो माया
आउ अब गरू एउटा
नछुट्टीने बाचा
जुनिजुनि सयौँ जुनि
बस्छु तिम्रै साथ
डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
बिहानीको किरण सरि
जिवनमा आयौ
अँधेरीमा रोएथ्यो मन
नयाँ लाली छायौ
हो, बिहानीको किरण सरि
जिवनमा आयौ
अँधेरीमा रोएथ्यो मन
नयाँ लाली छायौ
जताततै देख्छु आज
नयाँ नयाँ रङ्ग
जुनिजुनि सयौँ जुनि
हुन्छु तिमीसँग
डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
हो, छातीभित्र मुटुपनि
तिमीलाई बोलाउँछ
हो सताएर नजाउ टाढा
ए माया
तिम्रै लागि म आएँ
यो धरतीमा
डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
डाँडापाखा छहराले
तिम्रै गीत गाउँछ
Lyrics copyright : legal lyrics licensed by Lyricfind.
No unauthorized reproduction of lyric.

Comments for Dada Pakha Chhaharale lyrics

Name/Nickname
Comment
Copyright © 2004-2024 NET VADOR - All rights reserved. www.paroles-musique.com/eng/
Member login

Log in or create an account...

Forgot your password ?
OR
REGISTER
Select in the following order :
1| symbol at the top of the eye
2| symbol at the top of the clock
3| symbol to the left of the heart
grid grid grid
grid grid grid
grid grid grid