song lyrics / Rohit Thapa / Chhediyeko Haat lyrics  | FRen Français

Chhediyeko Haat lyrics

Performer Rohit Thapa

Chhediyeko Haat song lyrics by Rohit Thapa official

Chhediyeko Haat is a song in indeterminate language

छेड़िएको तिम्रो हातलाई समाउन आयौं
यो जातिले येशूसंगै माया लायौं
पिड़ा हटदै नगए सम्म
वचन देह नभए सम्म
पिड़ा हटदै नगए सम्म
वचन देह नभए सम्म
हृदयको आराधना चढ़ाउदै
छेड़िएको तिम्रो हातलाई समाउन आयौं
यो जातिले येशूसंगै माया लायौं

स्वर्गको छायाँमा येशू तिम्रो मायामा
हाम्रो जाति निको हुँदैछ ।
भलभली बगेको कलवरीको रगतमा
आफ्नो दौरा चोली धुंदैछ ।
न त दाग न चौरी परेको,
आत्माले तिम्रो भरेको,
न त दाग न चौरी परेको,
आत्माले तिम्रो भरेको,
जीवनको सुवासना फैलाउदै !

सुर्य र चन्द्रमा बनाउने येशूको
स्वर्गिय ज्योति देशमा चाहिन्छ ।
मृत्युलाई हटाउने जीवनलाई बोलाउने
एउटा नयाँ गित अब गाइन्छ ।
येशू बस्ने यो हाम्रो छाती,
आशीषित छौं नेपाली जाति,
येशू बस्ने यो हाम्रो छाती,
आशीषित छौं नेपाली जाति,
चुनिएको राजकिय पुजहारी !
Lyrics copyright : legal lyrics licensed by Lyricfind.
No unauthorized reproduction of lyric.

Comments for Chhediyeko Haat lyrics

Name/Nickname
Comment
Copyright © 2004-2024 NET VADOR - All rights reserved. www.paroles-musique.com/eng/
Member login

Log in or create an account...

Forgot your password ?
OR
REGISTER
Select in the following order :
1| symbol to the right of the calculator
2| symbol at the top of the envelope
3| symbol to the right of the bulb
grid grid grid
grid grid grid
grid grid grid